Posted by: miss_ me January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
'आकाशको सारा बादल तिम्रो भाव हो भने सारा बादल एकैचोटी बर्साइदिउँ जस्तो लाग्छ ' कहिले काँहिको मनले कहिले काहि साच्चिकै मुटुछुने शब्दमाला गाँसिदिन्छ । एकदम मनपर्यो मलाई यो कविता । चित्रेभाइ यो राम्रो टुक्रा पढ्न दिएकोमा धन्यवाद है ।
Read Full Discussion Thread for this article