Posted by: Birkhe_Maila January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
कुम्लेजी, धेरै धेरै धन्यवाद्! सधैँ हिउँ परे त हुन्थ्यो नि!काम ना नगै हिउँ हेर्दे लेख्न हुन्थ्यो! :) धन्यवाद भाउतेजी! चित्त दुखेको जस्तो लागेर लेखेको कुरा चित्त बुझेकोमा :) धन्यवाद् सान्नानि! यस्तै यस्तै सोचाइ शायद सबैलाई आउँदो हो बेला बखतमा! मन नै त हो! राहुलदाई, धन्यवाद्! गरे हुन्छ मजाले कपि पेस्ट! चित्रे , धेरै धन्यवाद्! -यो कविता अलि थपघट गरेर मिलाएर पछि फैरि राख्नेछु!
Read Full Discussion Thread for this article