Posted by: Birkhe_Maila January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हे हे हे भाउते क्यार्न ठाकठाक ठुकठुक पर्दो हो नि मेरो जिम्माल्नि सँअ। तिम्रा आँखा नै तेस्तै हुन कि टुटुल्को देख्ने! :) हा हा हा ठुल्नानिले व्रत बसेको रे? तआआआआआआआअअअअअ खुसुक्क भन त को हो त्यो राम्रो केटा जसलाई खोज्दै व्रत बसेको तिमि? :)
Read Full Discussion Thread for this article