Posted by: world_map January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
सान्नानीको बिहेको कथा रमाइलो रहेछ।अनि गिफ्ट ट्याक्सी चढेर गएपछि के गिफ्ट हाल्नुभो त लास्टमा? गालेको मोडर्न स्वस्थानी मनोरन्जनात्मक लाग्यो, हाँस्य व्यंग्य र कल्पनाशीलताको बेजोड संगम। हा हा! ठूलीले पोइलो जानको लागि स्वस्थानीको व्रत बसेकी रे? :D :D ल ल :P
Read Full Discussion Thread for this article