Posted by: Pretty January 17, 2007
Login in to Rate this Post:
0
?
sarai ramro chha. तिन वटै Paragraphs उत्तिकै राम्रा छन्।
taipani malaaii cahhi yo dherai nai chitta bujhyo jimmal baa
चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!