Posted by: CaMoFLaGeD January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
बिर्खे माइला जी!! ओहो!! झ्याल बाहिर निकै हिउँ पर्यो? सार्‍है राम्रो कबिता लेख्नु भयो फेरि एकपल्ट। तिन वटै Paragraphs उत्तिकै राम्रा छन्। मलाई अत्ति मनपर्यो। Flawless!!! .......... .......... मेरो नियती जस्तै, ...................... ........................... ...................... ...................... मैले भोगेका कथित् चोखो माया जस्तै, ..................... .................... The way you compare the actual event with these kinda abstract feelings is simply awesome!! लेख्नुस् लेख्नुस्!! यदि यस्ता राम्रा कबिताहरु सृजना भइरहने हो भने तपाईँ बसेको ठाउँमा हरेक दिन हिउँ पर्नुपर्छ ;-)
Read Full Discussion Thread for this article