Posted by: Yahoooooo January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
जदौ !! चौतारी जमघट सुरु भएछ । ल ल गाम्ले हो गफ मच्चाम । म त मिलिक्क आउने आनि जाने हो आज येस्तै छ । गालव, राहुल दाइ, गोताएँ जी, नेपे दाइ, भट्टे, यामे, चित्रे, ग्वाँचे, , हरी सबैलाइ नमस्कार !!
Read Full Discussion Thread for this article