Posted by: Yahoooooo January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
जदौ !! लौ यसपाला पनि चाँडै झुल्किन पाइयो चौतारीमा । आजकाल अलिकती चटारो छ । चौतारी मेगामास्टर गालाउ कुमार लाइ फेरि पनि धन्यबात नयाँ चौतारो को लागी ।(यसपाली ता चउर जस्तो छ, खोइ कसको हो जन्ती बाख्रो खाने रे यहि चउरमा बसेर । जेहोस् जाडोमा चउरमा बसेर घाम ताप्दै त्रिशुलीको कान्छि बदाम खानु पर्छ । ) राहुले बुडा चिलिमको भरमा कुदेर होला यसपाला फस्टनै भचन् । जे भए नि बुढेसकालमा रहर पुर्याएजस्तो छ फस्ट हुने । हाम्रो चौतारी पाठशालाका सदाबहार १ लम्बर का बिध्यार्थी नेपे दाजि ले भन्या कुरो सारै मनासिब लाउच । त्यो इन्टरनेट आँसु नाट्यमन्च भन्दा कस्तो कस्तो लाम्दो रच । आँशु कवी भन्या जस्तै ता होला नी ? कोइ गाम्ले मस्त निन्द्रामै होलान् क्या रे लौ उठेपछि आउनेलाइ नमस्कार ।
Read Full Discussion Thread for this article