Posted by: Gautam B. January 16, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
गालेको जय होस्! पारक् पनि क्या गज्जब र'छ गाँठे! हामी जस्ता खस्रा गाम्ले बसे त दागै लाग्ला जस्तो पो छ! निकै ठूलो चौतारी र'छ यसपाला! यसपालाचैं कुम्ले र चित्रेको जन्तीबाख्रो यै चउरमा खानी हो!
Read Full Discussion Thread for this article