Posted by: sayami January 16, 2007
Countdown ..End of Rajtantra...
Login in to Rate this Post:     0       ?        
. निर्मल निवासबाट अनुरोध अमेरिकामा बस्ने नेपाली प्रबासिहरु! यहां त बस्नै नहुने भयो, एकदमै पोलेर आयो। रातभरी भूतले सुत्न नदिने। दिनभरि खान रुची नहुने। क्यालिफोर्निया तिर समुद्र किनारको घडेरि एक टुक्रा हेरि दिनु न बा। नेपाल आउंदा सोल्टि होटेलमा सित्तैमा बस्न पाउने ब्यबस्था गरि दिउंला। अमेरिकामा बस्ने हाम्रा गाइको मासु खाने एवं नखाने शुभचिन्तकहरुलाइ श्री पशुपतिनाथले हेला नगरुन भनि प्रार्थना गरि बक्सेका छौं। ग्यानी ग्याने
Read Full Discussion Thread for this article