Posted by: Rahuldai January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारीको शिल्यान्यास् गर्ने बेला भएन र गालब गुरु? अन्यथा सवस्थानी पढ्न नपाईने हुन्छ । कृपया सुसांख्यका महारथी भाइहरुले गालब गुरुबात शिल्यान्यास् गराई यथासिघ्र नया चौतारि झिलिमिलि हुने गरम् निर्माण गरम्। तारेमाम् है सब् लाई।
Read Full Discussion Thread for this article