Posted by: CaMoFLaGeD January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हा हा हा निस पाट! लास्ट बिल्ला गर्ने यार! ब्रोले फिरी आफुले गरेको सब बिर्से जस्तो छ हौ। हुन त होस मै थिएन!! ब्रोलाई घर छोडेर म त राती नै आफ्नो घर तिर लागिहाले नि, बरु ह्यारिस ब्रो चाहिँ घरमा बाउले मार्छ भनेर त्यहिँ बसेको थियो। कुन्नी के के गरेछ बिहान!! लोल!! अत्ति यार हा हा हा!! सबलाई जदौ!! :-)
Read Full Discussion Thread for this article