Posted by: CaMoFLaGeD January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लोल निस पाट, हा हा हा!! के छ ब्रो!! खुब हाँस्यौ नि तिमी!! :पि मर्निङ वाकमा को निस्केको रे? लोल!!ह्यारिस ब्रो त बिहान बिहान चिप्लिदै अफिस आइपुगेको रे फिरी!! ल ल ब्रो रमाइलो गर!! गोताएँ दाई और राहुलदाइलाई सलुट छ हौ, यो परदेसी भाइको, क्या नाम बहुत दिन बाद आज फिर से दिल खुस भएको छ। ओ रेजिमेन्टमे आज नेपाली रेडियो से मेरो फरमाइसको गाना बजाइदियो। मैले फरमाइस मे सब चौतारी दोस्तहरुको नाम दिएको थिएँ, सबको नाम सुन्ने मौका मिल्यो हौ यो परदेसीलाइ। आज राइफलको तेल से जिउ मालिस नगरे पनि निँन्द गजब लाग्ने भो। और फिर से सलुट! :-)
Read Full Discussion Thread for this article