Posted by: Gautam B. January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
वाह! वाह!! क्या दामी लाइन ठोके राहू बूडाले! बूडा, घाम नभए हिटर बाल, खाम नभए चिठ्ठी किन लेख्छौ, कलम-कागत फाल! कुरा गर्छौ रामायणको, अचेल दुनियालाई रावणले घेरेका छन्, डराएर रामले आफ्नो नाम फेरेका छन्! अस्ति त आ'की थिन् राधा, फेरि आउलिन्, नहोला श्यामलाई बाधा!
Read Full Discussion Thread for this article