Posted by: world_map January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू, आहा!!यहाँ त कति रमाइला कथाहरू हाल्दै रैछन् सबैले, ल अझै हालम् अरू कथा पनि। मलाइ चैं अनायासै एक हरफ कविता पो फुर्यो, भौतिकताको दूरीले हामीलाइ रोक्न सक्दैन चुम्बक झैं दुइ मुटु नजीकिन खोज्दछन् समयको भूमरीले हामीलाइ छोप्न सक्दैन अनन्तको यात्रामा दुइ आत्मा निस्कन्छन् :)
Read Full Discussion Thread for this article