Posted by: nepalean January 16, 2007
Login in to Rate this Post:
0
?
कती २ -२ चोटी टिप्स दिन मन लाको होला भातेलाइ । ल भन २७ म २ किन जोडेको , २९ बनाउनलाइ हो? कताबाट आउछ त्यो २ एक चोटी २ पाइसकेपछी । २५ होटलमा दिए पछी बेल बोइको जोडेर नै २७ भएको होइन र ? त्यो सप्पै ति ठिटहरुको खल्तीबाट ?
अब नि नबुझे फेरी भात खान जाउ ।