Posted by: Hi_nanu January 16, 2007
Sajha Fund for New Nepal
Login in to Rate this Post:     0       ?        
बिर्सेर सबै अतितका भूलहरु, त्यागेर सबै स्वार्थहरु माफ गरि सबै भूलहरु हेरेर त्यो भोको पेटलाइ सम्झेर त्यो भत्केको छानोलाइ गोठालो त्यो सानो भाइलाइ सहर नदेखेकि ति आमालाइ उज्यालो देख्ने त्यो रहरलाइ आँट गरौँ आज एउटा नया नेपाल बनाउनलाइ अघि बडौँ सबै आज उन्को मुहार हसाउनलाइ
Read Full Discussion Thread for this article