Posted by: Juggy January 15, 2007
Login in to Rate this Post:
0
?
--->रातको निसपट्ट अन्धकारमा,
म; मेरो थाकेको खुट्टाहरु बिस्तारै चलाउँदै,
स्वभावत: लड्खडाउँदै,
विश्रामको बस् एउटा छत खोज्दै
यताउता भौँतारिँदा-
मिठो निँदको बाचाका साथ,
न्यानो ओछ्यान देखाइदिएर
मेरो यात्राको गन्तव्य, मेरो बास;
बुझिदिने कोहि त होला?!!!
---> यो त मुलाइ नै लेख्या लेख्या जसो लागो हो जिम्माल बुढा !!
तर खोइ देखिदै देखिएनन् कोहि नि!! : एस :एस
अँध्यारो भे र हो कि टर्च नि छैन आफुसँग फेरि !! ए जिम्माल बुढा यसो ऊनी उता देखिए यतातिर पठाइदिम् है!! कल्यानै हुन्छ नि हौ यो दुखि जोगिलाइ!! :पि :पि
जोक्स अपार्ट आइ एम ओन अफ बोका फ्यान अफ योर्स, होप यु डन्ट माइन्ड अ बोका एस अ फ्यान!! ;)
:पि