Posted by: Tyra January 15, 2007
Login in to Rate this Post:
0
?
wow gwache !धेरै पछि तपाइ को सुन्दर् कबिता पढ्न पाइयो ।सदै झै अति राम्रो छ भनि रहन नपर्ला है। :D
स्पाइ बोय् कस्तो राम्रो कबिता लेखेको !:)
(भने'छि जिम्माल् बा लाइ एउटा दर्हो टेक्ने लौरो चाहिएछ बरा बुढेस्कालमा :P)
Jokes apart सार्है सुन्दर कबिता जिम्माल बा !
:D