Posted by: Nepe January 13, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
राहुलभाईज्यू, तपाईको उत्साहवर्धक उदगारको लागि कृतज्ञता र प्रतिक्रियाको लागि धन्यवाद छ है । जहाँसम्म क्रान्तिवादी साहित्य लगायतका नागरिक सक्रियता र जनआन्दोलन-२ को सम्बन्ध छ, पहिलो cause र पछिल्लो effect हो । "चल्ला पहिले कि फुल पहिले" भने जस्तो बहस त भएन भन्या ? Nepe
Read Full Discussion Thread for this article