Posted by: Rahuldai January 13, 2007
कबिता- मेरो कथा
Login in to Rate this Post:     0       ?        
धन्यवाद , शिब प्रकाश जी । माफ गर्नु होला, यस्पाली, बोस्टन आउने चांजो मिलाउन सकिएन, फेरी कुनै अब आउने छु, मन मारेरै भए नि माफ गर्नु होला । खयालि शब्द सम्भवत, हिन्दि बाट् आएको हुनु पर्दछ, खयालिको अर्थ काल्पनिक् हुन्छ होइन र?
Read Full Discussion Thread for this article