Posted by: Rahuldai January 12, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
रिठ्ठेको कुरा नि सही हो बाहुन को कुरा नि सही । त्यसैले दुबै मिलेर मारवाडिको लाई टाउको उठाउन न दिम । गणेशमान सिंह जस्ता लौह पुरुष को जन्म एउटा युगमा एक पल्ट मात्र हुन्छ । त्यसरि नै गणेश मान जी कै शब्द मा भन्दा "म त बिशे श्वर प्रसाद को पाउ को धुलो बराबर पनि रहेन छु"भने भन्नु भाको छ । (हेर्नुस् "मेरो कथाका पाना हरु"- गणेश मान सिंह्)। यस् उसले दुबै को भूमिका नकार्न सकिन्न्। ब्बहुन् र नेवार् को झगडा नगरम्, पासा अनि साथि हरु।
Read Full Discussion Thread for this article