Posted by: sayami January 12, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
. अब आयो माडेको कुरा. मांडेलाइ उस्को प्रतिनिधि कतै राख्नु हुंदैन मांडेले के मात्र बिगारेन नेपालमा: नेपाल च्याम्बर अफ कमर्स, नेपाल् बैंक लिमिटेड, खाध्य संस्थान, नेपाल आयल निगम आदि आदि। अस्पताल बनाउन झिकाएको २२ लाख बोरा कोरियन सिमेन्ट कालो बजारमा बेच्न हिमाल सिमेन्ट कारखानामा बम पड्काउन लगाउने पनि गोल्छा मांडेनै हो। सिंगापुर बाट बिषालु खानेतेलको ड्रमभित्र स्टिलपाता लुकाइ आयात गरेको र पछि त्यो पाता भारतमा फेरि कालो बजारमा बेचेको र जनतालाइ खानै नहुने बिशालु आलसको तेल् खुआएर हजारौंलाइ कमलपित्त रोगले सताएको जादुमारा पनि यहिं माडे हो। राजपरिवारलाइ बोलाएर अस्पतालको उदघाटन र भोलि पल्टै फेरि गोर्खा दक्षिणबाहु लिने पनि यहिं माडे हो। अब यस्ता मुलाहरुलाइ प्रतिनिधिसभामा। आफुलाइ फाइदा मात्र हुने भए जन्मदैं नजन्मेको बच्चाको भ्रुण हत्या गर्न पनि पछि पर्दैन।.
Read Full Discussion Thread for this article