Posted by: sayami January 12, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
. यो बाहुन केटोले भर्खर कुरा बुझे छ। गौरव लाग्यो। सुन! भाषण गर्दैमा मात्र नेतृत्व मानिन्दैन। नेतृत्वको लागि रगतमा आरबिसि पनि ठिक्क मात्रामा हुनु पर्दछ। बसन्तपुरमा भाषण गर्दा " यो चुनाबमा मेरो लठठिलाइ उम्मेदबार बनाएपनि जिताइ दिन्छुं" भनेर पंचायती ब्यबस्थाको खुलेयाम बिरोध गरेको मलाइ अहिले सम्म पनि ताजा याद छ। क्षेत्रपाटिको मंचमा गणेश बिडि खांदै बसेको गिरिजा,आन्दोलन पश्चात खुला मंचमा यो पंचको पनि जित हो भन्ना साथ मानिसहरुले गिरिजा लाइ जुत्ताले हानेका थिए। त्यो बेला गणेश मानले क्रान्तिकारि श्रोता बर्गलाइ नसंझाएको भए गिरिजा कोइराला त्यो बेला नै चित्तामा ठाडो खुट्टा गरि कोइलामा परिणत भैसक्थे होलान।
Read Full Discussion Thread for this article