Posted by: Rahuldai January 12, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
शान्ति, शान्ति!!! रिठ्ठे जासुस र ब्रम्हण जी । यहाँ ब्राम्हण को के कति योग्दान थ्यो र नेवार को के कति भन्ने कुरा म झगडा न गरम है । मैले उअही धागो म हो कि अर्को म पर्‍यो, ब्राम्हण को वास्तबिक अर्थ लेखेको छु । पौडेल, पंडित्, पोखरेल्, शर्मा, सिग्देल्, सपकोटा, खरेल्, बराल, खनाल, नेपाल्, उपाध्याय, कोइराला, दहल्, भट्तराई, ढकाल, सेढाई, तिमील्सिना, अधिकारि, द्विबेदी, तृबेदी, आदी इत्यदि लेख्दैमा कोही ब्राम्हण हुँदैन । अर्को कुरो राजकर्णिकार भन्ने थर था छ तपाईं लाई ? शुद्द ब्राम्हण हुन तीनका पूर्खा । आज बिशुद्द नेवार भएका छन् । त्यसैले नेवार र बाहुन को झगडा नगरम । यहाँ कुरो मारवाडिको समर्थन गर्ने महामानव हरु को कुरा गरम ।
Read Full Discussion Thread for this article