Posted by: Rahuldai January 12, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
बिश्व निकेतनका मित्र हरु, सरकारी स्कूल का विद्यार्थी भए नि हाम्रो पारा सरकारी जस्तो हुनु भएन नि । मित्र हरु, जगाउं जोगाउं यस्लाई । हामी १८ जना मात्र त पक्कै होइनौ होला नि परदेश मा । कृपया आफ्न बिगतका सुनौला क्षणहरुलाई पुनराबलोकन गरौं । त्यो भन्दा मिठो क्षण अरु हुनै सक्दैन ।
Read Full Discussion Thread for this article