Posted by: chinde January 11, 2007
किनकी म तिमीलाई माया गर्छु !
Login in to Rate this Post:     0       ?        
जिन्दगि कि डोरी कमल कि छोरी मुटु मेरो चोरि आउछु भन्छे भोलि तर खोइ के भन्ने माया त म पनि गर्थे नि साथ दिन्छु भनेकै थिय छोडेर गै मोरिले बाधु कसरि नचुडिने डोरिले
Read Full Discussion Thread for this article