Posted by: Rahuldai January 11, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
आसु जी, मैले नेपाल छोडेको धेरै दिन भएको छैन । नेपालम भएक घट्ना क्रम हरु लाइ नजिक बाट नियालेको छु । हिजो को नेवार ब्यापारी र आजको नेवार ब्यापरिको तुलना गर्ने धृष्टता नगर्नु भए हुन्छ । को को छन तेस्मा राम्रो सँग चिन्छु, तीनाका सातपुस्ताको न नि ३ पुस्ताको इतिबृतान्त थाहा छ, मलाई । त्यसैले मलाई हृदय घाट हुने छैन । वास्तबिकता यही हो कि नेवार साम्राज्य म शाह बंशे राजाले आधिपत्य जमाएपछि उपत्यका ने हरु लाई पाखा लगाउने र मान मर्यादामा चोट पुर्‍याउन मार्वाडी लाइ भित्र्याएको मा तपाईं राजी हुनु हुन्न भने मेरो केही भन्नु छैन । नेपालको ब्यापारिको कुरा गर्नु हुन्छ, देश् को अर्थतन्त्र उकासेको छ भन्नु होला, यसम केहि सत्यता छ तर तिनकै कारणले नेपाल् को अर्थतन्त्र धरापमा छ, तपाइ लाई थाहा छ? नेपाल् को प्रायजसो बाणिज्य बैंक हरुमा तिनीहरुले लिएका ॠण र तिनको सम्पतिको तुलना गरेर हेर्नुस्। कुन चहि उद्योगी ब्यापारिले इमान्दार्पोर्बक् कर तिरेको छ। माडे मात्र होइन अहिले नेवार् ब्यापरि, नेपाली ब्यापारि ले पनि कर तिरेका छैनन्। नेपाल् को अर्थतन्त्र तिनले इमान्दार्पूर्बक् ब्यापार् गरेको भए बलियो हुन्थ्यो। सान् मिगेल् बियर त घाटाम रे। पत्याउन हुन्छ? ज्ञाने को माघ १९ लाई सबै भन्दा बढि स्वागत् गर्ने ती भरतिय माडे र नेपाली माडेहरु नै होइनन् त। अब प्रजातन्त्रको भाग् चाहियो? राजेशकाजी श्रेष्ठ, रूप ज्योति, यान्किला शेर्पाअ हरु होइनन्, ज्ञा कुकर्मामा साथ दिने? अझ तिनी हरुको वकालत मा प्रजातन्त्र ब भएको देख्नु हुन्छ भने चस्मा फेरेर हुन्न अब, आँखा फेर्नुस् । राज्निति गर्ने मान्छे होइन म। तर राजनिति न बुझ्ने मान्छे होइन। महिनाको १० हजार् तलब् खाएर कर बुझाएको छु। राष्ट्रको माया छ रे बिदेशिको हिमायत् गर्दिन। स्वदेशी भए नि देश का भाइरशरुको बिरोध गरी रहन्छु । प्रजातन्त्र को पक्षमा आवज उठाए वापत सरुवापुरस्कार पनि पाएको छु । सम्भवत तपाईं लाई नेपालीको पीडा दुख्दैन जस्तो छ । माफ गर्नु होला, यसलाइ अन्यथा न लिन हुन आग्रह गर्दछु ।
Read Full Discussion Thread for this article