Posted by: vivasg January 11, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
तार छिनेको सारङी जस्तै हु म त मिठो सुर कसरी निकल्न सक्छु र ? सम्झदै-भुल्दै विवश भएको पागल जस्तै हु म त अब कसलाई पो सम्झाउन सक्छु र ? नजाने गाउको बाटो भुलेको यात्री जस्तै हु म त गन्तब्य कहाँ बताउन सक्छु र ? गर्हुन्गो भारिले थाकेको भरिया हु म त फेरी तिमीलाई कसरी बोक्न सक्छु र ? ? ?
Read Full Discussion Thread for this article