Posted by: Rahuldai January 11, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
त्यो भन्दा नि ध्यान दिनु पर्ने कुरो चाँही देशलाइ कति टुक्रा पार्ने भन्ने कुरो हो । आज मारवाडिले भाग खोज्यो भोली बिहरि ले । ठमेल एरियामा मात्रै सयैं काश्मिरी छन तीनले नि माग्ला ।नेपाल कै कुरा गरम न । नेवार भित्र पनि ज्यापू महागुठी ले हक जताउला, मानन्धर महागुठीले अर्को सीट माग्ला । पानी पोखरेल ले एक सीट माग्ला, दुध पोखरेल ले अर्को । मागेर पाइने वा दिइने बस्तु हो र संसद अनि हाम्रो देश । राजनीति गर्ने पार्टिले आफ्नो हिसाब किताब मा देला न देला अर्को कुरा हो । यहाँ त गामै पिच्छे, टोल पिच्छे माग्ने नै माग्ने । अझ मगन्ते हरु ले नि उनिहरुको प्रतिनिधित्व माग्ला । देशी माग्ने लाइ थाग्नमा सुताउनु पर्छ भने बिदेशी माग्ने लाई त सुरुवाल मै मुताउनु पर्छ । नेवार जातिको प्रगती देख्न न सकेर ज्ञानेका पूर्खाले नेपाल भित्र्याएका मार्वाडिको यत्रो हिम्मत ? अझ हाम्रा मित्रहरु मार्वाडिको हिमायत गर्दै छन्, प्रजातन्त्रको नाम मा । एकताको नामामा । कहीँ तीनइहरुको बृफ्केस् तेता
Read Full Discussion Thread for this article