Posted by: Hi_nanu January 11, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
बाफ रे यहाँ त काटाकाट,मारामार पो होला जस्तो छ।विषयवस्तु पनि कहाँ बाट कहाँ पुगिसकेछ। गिरिजा बाबुलाइ चाहिँ मान्नै पर्छ बा।।दुइ जनाको कुरो नमिल्दा त यस्तो हुँदो रछ,तेहाँ नेपालाँ त सब्बै ब्वाँसा जस्ता हरुलाइ उचाल्दै पछार्दै बुढेशकालमा पनि कुर्सि छोड्या होइन। राजावादि पनि दङ्ग,माओबादि पनि दङ्ग,खाओबादि पनि दङ्ग,माले पनि दङ्ग,साले पनि दङ्ग।
Read Full Discussion Thread for this article