Posted by: Nepe January 11, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
>पढ्दै जाँदा तल्लो शेर अरु शेरहरु संग पढ्दा Rhyme मिलाउन >साह्रै गाह्रो लाग्यो मलाई त। Birkhe-jee, you will have to break it as follows: सामुन्ने छिन् मायालु .... अझै कुरिरहेछु दूरी जमिन हैन रे'छ .... आफै दूरी रहेछु आँखा तर्दा नुहें .. पिठ्युँ .... पर्दा घुरिरहेछु सुरक्षित दूरीको पो .... बहादुरी रहेछु मनोरथ गुड्ने राज .... मार्ग कै'ले तुरिन्छ एउटा खाल्डो खनी अर्को .... खाल्डो पुरिरहेछु जहाँको तहीं छु अझै, .... यस्तो त हैन कतै व्यायामी धावन पेटी .... मा दगुरिरहेछु म मायाको निर्णायक .... सुनामी हुँ ठानेको भदौरे घाम, माघे ठण्डी, .... चैते हुरी रहेछु ___
Read Full Discussion Thread for this article