Posted by: Hi_nanu January 11, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
खोइ मेरो मोटो दिमागले सोच्न नसक्या हो कि क्या हो।।पहाडियालाइ मात्रै नेपाल भन्ने तर्क सङ सहमत हुन चाहि गारो नै पर्ने भो। हिजो हामिले केहि सहरलाइ मात्रै नेपाल सोचेर कर्नालि र पस्चिमका जिल्ला हरुलाइ वास्त नगर्दा देशले एत्रो क्ष्यति भोग्नु पर्यो,अब फेरि पहाडिया मात्रै नेपालि भनेर बाहुन केटाले कुन नेपालको परिकल्पना गर्नु भा हो बुझ्न गरो भो।। साथ साथमा म यो भन्दै छु कि मदेश,पहाड र हिमालको नाममा छुट्टै राज्यको माग् गलत् हो।तर बाहुनकेटोले जस्तै पहडिया मात्रै नेपालि भन्न थालियो भने चाहिँ हामि देशलाइ बिखन्डन् तिर धकेल्दै छौं है। म कहाँ यो बिद्वानहरुको हुलमा छिरेछु है।।माफ् गर्नु होला,आफु थोरै बुझ्छु के गर्ने?
Read Full Discussion Thread for this article