Posted by: Hi_nanu January 11, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
यो यहाँ बिचमा प्वाक्क किन बोल्न आ होला,नभन्नु होला है।तार्किक गफहरु धमाधम बर्सि राको र छ,अनि मलाइ पनि प्वाक्क बोल्न मन लाग्यो।हुन त मैले सबै बिचारहरु बिस्लेसण गर्न पाको छैन।तर यसो सर्सर्ति हेर्दा क्याप्टेनको आधा कुरा अनि आधा चाहिं बाहुन केटा अनि पागल कुकुरको कुरा ठिक् जस्तो लाग्छ।दुबै पक्ष्यले राम्रा राम्रा तर्क हरु राख्नु पर्छा तपाइहरुको छलफलबात् मैले निकालेको निस्कर्स चाहि यस्तो छ है।किन यस्लाइ बिचमा जान्ने पल्टिनु पर्या चाहिँ नभन्नु होला है।तपाइहरुको छलफल कहिले नटुङिने देखेर मात्रै मेरो राय दिन खोज्या हो।गल्ति भएमा माफ् गर्नु होला। १) माड्वारिलाइ भारतिय नसोचौ,उनिहरुपनि हाम्रै देश प्रति इमान्दार् हुने वातवरण को सृजना गरौं तर मदेश्,तराइ,पहाद् भनेर बिखन्डन् चाहने तत्त्वलाइ अगाडि बड्न दिनु पर्छ भन्य चाहिं होइन है।हाम्रो देश्म न हिजो साम्प्रदायिकाताले टाउको उठाउन पाको थ्यो,न भोलि तेसो हुन दिनु हुन्छ।तर तेसो भनेर काला अनुहारका सबै लाइ धोति भाइ भारतिय भनेर चाहि नसोचौँ है। २)बिकेन्दृकरनको सिद्धान्तलाइ अगाडि बडाउं न कि बिखन्डनलाइ।सबै कुरा केन्द्रबातै निर्देशित् हुनु पर्छ भन्ने छैन र तेस दिशामा देश अगाडि बडिसकेको छ। मेरो दुइ पैसा।।
Read Full Discussion Thread for this article