गजल-राहुलभाइ "/>
Posted by: chinde January 11, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
त्यान्द्रो चाहे त्यो धागो को होस चाहे त्यो माया को होस चाहे त्यो आसा को होस चाहे त्यो लछ्य को होस चाहे त्यो पराल को होस आखिर त्यान्द्रो त त्यान्द्रो नै हो न हामि त्यसमा केहि नै गर्न सक्छौ न त कसैलाई अर्थाउन नै सक्छौ सक्छौ त केबल पर्खनु अनि मात्र पर्खनु
Read Full Discussion Thread for this article