Posted by: sayami January 10, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
.
२३८ बर्षसम्म कुल्चिएर राखेको नेपालभाषा खस भाषिहरुको लागि नेवारि भाषा अर्थात खसिहरुको न्यार भाषा बल्ल अहिले गणतन्त्रको छत्रछायांमा फेरि उदय हुन लागेको छ। नेपालभाषाको ब्याकरण पनि आज देखि नै साझामा लागु गरौं।
ब्यक्ति बा ठाउंको नामको अन्तमा दिर्घ नभै सबै ह्रस्व हुन्छ।
नेपालि, खसि, पारखि, हिन्दि, बागमति, भगबति, आदि, सरस्वति,