Posted by: sayami January 10, 2007
Words from Newari to Nepali.....
Login in to Rate this Post:     0       ?        
. भन्न चाँही काठे नेपाली । तर बस्ने घर चाँहीं कस्तो होला। नेवारी भाषाबाट सबै ओसारेर लगेका छन। अब फेरि क्वा: लाइ भ्यागुते भनि उल्टाइ दिन्छन। क्वा: भनेको तातो हो। भ्यागुतो होइन। झ्याल,निडाल,दलिन,चुकुल,सुकुल,टोल,आगन,मकल नभएको घर कस्तो होला यो त सिर्फ पातलमात्र होला। काठ पनि निक्कै बच्ने भयो नि त। नेपाली एवं खस भाषीहरु अत्तिनै बातावरण प्रेमी रहेछन भन्ने यसबाट प्रमाणित गर्न सकिन्छ। .
Read Full Discussion Thread for this article