Posted by: Rahuldai January 10, 2007
Words from Newari to Nepali.....
Login in to Rate this Post:     0       ?        
kaathe Nepaali जी, तपाईं सँग सहमत हुन सकिन । क्वा को अर्थ frog हुँदैन । ब्याँ चा = भ्यागुतो क्वा (नाम)= कुनै ब्यन्जन वा परिकार क्वा(बिषेशण)= तातो ति= झोल वा रस नेवारीबाट हुबहु आयातित् शब्द टिकन बजि चिउरा= यहाँ बजि भन्नु नै चिउरा हुन जान्छ। कुनै पनि भाषा आफै धनी भएको होइनन्, धेरै भाषा समूहबाट् तद्भव् र तत्सम् शब्द हरु मिलेर नि भाषाको ढूकुटि भरिन्छ।
Read Full Discussion Thread for this article