Posted by: chanaa_tarkaari January 10, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
कुरा गर्दै थिए अस्ति ट्रलिबसको बारे । राम्रो ब्यबस्थापन नहुदा त्यसको बिजोग भो हरे ।। वाताबरण पर्यावरण नबिगार्ने केहि । शान्त कुद्ने धेरै अट्ने बस थियो त्यहि ।। अटोमेटिक ढोका त्यसमा डन्लप भएको सीट । चिन्ता लिनु पर्दैन होला भनि एक्सिडेन्ट ।। एक्सिडेन्ट नहुने होइन हुन्छ कहिलेकाहि । तर बस यस्तो बलियो केहि हुन्न यात्रुलाइ ।। बस ट्रक गाडि लठ्टा जेसुकैमा यो ठोकोस । अरु हुन्छ काचाककुचुक केहि हुन्न यो ट्रलिबस ।। यस्तो बलियो बस हो यो चाइनाले सहयोग दिएको । यो बसले बोके धेरै बिद्यार्थि विश्व निकेतनको ।।
Read Full Discussion Thread for this article