Posted by: Dada_Giri January 10, 2007
Login in to Rate this Post:
0
?
बाहुन केटोजी,
> thapa ka thapala ra karki ka karyala uhile ka sthaniya rajya thiye
भनेसि कार्यालय भनेको त उहिलेको राज्य पो हो, है? तर अड्डा झन पुरानो शब्द जस्तो पो लाग्छ बा. कि यो पनि कुनै कसैको राज्य हो?