Posted by: vivasg January 9, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
चन्चल भए पनि यो मन जाने ठाउँ का'छ र ? मलाई जस्तो दिग्दारी त कस्लाई पो भा'छ र ? जती रोएपनि यो मनले आखिर के नै पा'छ र ? नमरिकन त मशान घाट कस्को ज्यान गा'छ र ? तिर्नै पर्ने त्यस्तो पाप मायाको मलाई के ला'छ र ? पाप त सधैं लाग्ला तर भगवान कहाँ आ'छ र ? चन्चल भए पनि यो मन जने ठाउँ का'छ र ? ? ? ? ? ? ? ? ?
Read Full Discussion Thread for this article