Posted by: CaMoFLaGeD January 9, 2007
Login in to Rate this Post:
0
?
हा हा हा के भन्या त्यो "---रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया---" हा हा!!
वाह वाह! ठुल्दाई!! क्या बात है!!
सपना, कल्पना, सम्झना र बिपना सब तितौरीका साथीहरु हुन्। अत्ति हैरान गर्ने!! केहि समय तिनीहरु बिर्सेर बस्दा क्या आनन्द भा'थ्यो, फेरी ठुल्दाईले चिलिमको सुरमा सम्झाएर!! अब फेरी तपस्या गर्न जानुपर्ला!! अब उनीहरुले नि सम्झिए भने बिजोग हुन्छ। निस त अब लुक्ने भो तिनीहरु सम्झेर। सिम्सको ग्याङ्गको केटीहरु हो!!! :पि
नमस्ते फेरी सबैजनालाई!!
:-)