Posted by: Rahuldai January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ । जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु कसैले वा वा नभनेको ले खाएको नि पचेन, तेसैले फेरी राखेको, तारेमाम है ।
Read Full Discussion Thread for this article