Posted by: Rahuldai January 9, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
बाहुन केटो जी, तपाईं को कार्कीहरु को बिश्लेषण बाट प्रभाबित भाको छु, तर तपाईंले ब्राम्हण परिभाषा दिनु भएन । न्यू बोल्ने नि ब्राम्हण हुन्छन्, मैथली अबधी बोल्ने नि हुन्छ ब्राम्हण को परिभाषा थाह छैन भने अर्को पटक पोस्ट गरौला, पहिला तपाईंबाटतै सुनुम ।
Read Full Discussion Thread for this article