Posted by: Rahuldai January 9, 2007
Login in to Rate this Post:
0
?
एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ ।
जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु
आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु
अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु
खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु