Posted by: Rahuldai January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
प्रीति नानी ले के भनेको आबुइं!!!!!!!!!! चिलिम ताने चाँही हरामि हुन्छ र? स्वस्थानी पढेअनौ, गालब कुमारको? आरध्य देब्, देबहरुको नि देब महादेव, त्री नेत्राधारि, त्री काल दर्शी शंकर भगवान को त प्यारो अ्मल्, हाम्रो चिलिम । के पशुनाथ नि हरामि भयो? तीज महादेव जस्तो बर माग्न तपस्या नि गर्ने (ब्रत) अनि चिलिम खाने लाई बदमाश भन्ने? यो चाँही दिहोरो मापदण्ड भो, नानी ।
Read Full Discussion Thread for this article