Posted by: hetterika!! January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हैन म सोझो त सोझै छु है, खाली ठुल्दाइले तानेको देखेर चिलिम तानुम तानुम हुन्छ । अस्ति सम्म त दे'का थेनन, बल्ल बल्ल फकाएर तान्या, कस्तो मजा भा'को नि। ठूल्दाइ लाई नै माहादेव भन्ठानेको नि मैले त । तिरु र सान्नानी नि ट्राई गर्ने कि? गज्जपै पो हुन्छ त हौ, ढाट्या भे मार्दिनु ! :-) जय शम्भो!!
Read Full Discussion Thread for this article