Posted by: hetterika!! January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
निश सोम, के भन्छ हौ ब्रो, म त तिम्रो अगेन्स्ट होइन नि हौ, खालि नन-भेज सिस्नाको साग खाउ पो भन्या त । ल खोई फिक्स हान्नु परो; जिम्स सुड्डालाई म सोर्स लाईदिम्ला नि; मेरो मामा हो क्या । केही नगर्नु भन्दिम्ला नि! :-) ठूल्दाई, हामी नि तानुम न चिलिम, खोई एता फाल्नु न एकपटक ।
Read Full Discussion Thread for this article