Posted by: Pretty January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ए मिस् कति चाडै मानेको भन्या। निश् अब जिम्माल् बाले भरे के भन्नु हुन्छ तेइ हुन्छ, मिस् कडा नभेछि के गर्नु त? जिम्माल् बा को अगाडी कान समातेर उठबस् गर अनि माफी गरिदिनु हुन्छ होला जिम्माल् बाले। :)
Read Full Discussion Thread for this article