Posted by: CaMoFLaGeD January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आम्बो को रिसायो रे!! :ओ :ओ आबो चाँही हाम्रो निस पाटले भेट्ने भो के सिम्सको बहिनीको हातबाट। आम्बो अस्ति न नोर्बुले त्यत्तिकै ठट्टै ठट्टामा खोइ कुन्नि के भन्देछ है उस्ले नि एक भेटेको रे, तिन दिन ज्वरो आयो रे बिचरालाई। आबो म चाँहि हर्लिक्स किन्न गाको है। निस पाट पनि बिमारी भएर सुत्नेहोला नि अन्त। फिरी नन भेज सिस्नु त निस पाटको फेब हो नि। ड्याम सिस्नुको त फोटो देख्यो कि टाप दिन मन लाग्छ हो!! लु त लु--- म टाप!! सबैलाई नमस्ते!! :-)
Read Full Discussion Thread for this article